१० बुँदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ झापाको बन्द सत्र सम्पन्न

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाको १४ औं अधिवेशनको बन्द सत्र बुधबार सम्पन्न भएको छ । बैशाख १७ गते गते अधिवेशन सुरु भइ बन्दसत्र हुन लाग्दा बन्द सत्रको उपस्थिति संख्या कम भएको भन्दै स्थगित गरिएको थियो । पत्रकारका पेशागत संगठन बीचको एकतापछि आज ९ गते बन्द सत्र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्ने निर्णय अनुसार सम्पन्न गरिएको … Continue reading १० बुँदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ झापाको बन्द सत्र सम्पन्न